FAQs Complain Problems

समाचार

नगरपालिका कार्यालय

Read More

भुजिकोट गाउँ

Read More

पाँचौ नगर सभा

Read More

सातौ नगर सभा

Read More

सातौ नगर सभा नीति तथा कार्यक्रम बिमोचन

Read More

शुक्लागण्डकी नगरपालिकाको संक्षिप्त परिचय

पवित्र शुक्लागण्डकीको दुबै तर्फ  माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ  जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा.वि.स.लाई समेटेर र मिति २०७१ जेठ ७ गतेदेखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा  मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट   बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो ।

देशको राजधानी काठमाडौंदेखि १७० कि.मी. पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ । पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।
भौगोलिक अवस्थितिः
१) समुद्र सतहदेखि उचाईः
    ४३० मी. माग्दे खोला देखि १३०५ मी. दगाम कोटडाडा  
२) क्षेत्रफल: १६५ वर्ग कि.मी.
३) सिमाना  : पूर्व-म्याग्दे गाउपालिका र ब्यास नगरपालिका, पश्चिम: स्यांग्जा जिल्ला,  उत्तर-कास्की र स्यांग्जा जिल्ला, दक्षिण-भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका४) स्थिति: 
       देशान्तर : - पूर्व देखी - पूर्वी देशान्तर सम्म 
       अक्षांसः  - उत्तर देखी -उत्तरी 

सूचना तथा समाचार

पदाधिकारी

किसान गुरुङ
नगर प्रमुख
mayor@shuklagandakimun.gov.np
९८५६०८७१११
सबिता रसाइली
उप– प्रमुख
deputymayor@shuklagandakimun.gov.np
९८५६०८१२२२
गंगा लाल सुबेदी
प्रमुख प्रशासकीय अधिकृत
cao@shuklagandakimun.gov.np
०६५-४१४३०५, ९८५६००४१११
लक्ष्मण लम्साल
अधिकृत स्तर (सातौ तह)
lamsalzee25@gmail.com
(सुचना अधिकारी) ९८५६०१४३०५
खिम बहादुर कुमाल (प्रवक्ता)
कार्यपालिका सदस्य
९८४६११०४१५