FAQs Complain Problems

समाचार

सार्बजनिक सुनुवाई

 

 

 

 

सार्बजनिक सुनुवाई सम्बन्धी सूचना

 

     सुशासन ब्यबस्थापन तथा सन्चालन ऐन २०६४, नियमावली २०६५ र स्थानीय निकाय सार्बजनिक सुनुवाई कार्यबिधी २०६७ अनुसार शुक्लागण्डकी नगरपालिकाको कार्यालय तनहुँले यस आर्थिक बर्षको पहिलो चौमासिक अन्तर्गत वार्ड सेवा केन्द्र ढोरफिर्दीका वार्डहरुलाई लक्षित् गरी निम्न मिति, स्थान र समयमा आयोजना गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरपालिकास्थित राजनैतिक दलका प्रमुख, बिषयगत कार्यालयका प्रमुख एबम प्रतिनिधि, बिद्यालयका प्र. अ., संघ संस्थाका प्रतिनिधि, नागरिक समाज, उपभोक्ता समितिका अध्यक्ष एवम पदाधिकारीहरु, वार्ड नागरिक मंचका सदस्य, टोल विकास संस्थाका अध्यक्षहरु, स्थानीय बुद्धिजिबी तथा समाजसेवीहरु लगायत अन्य सरोकारवालाहरुलाई उपस्थितिका लागि अनुरोध गरिन्छ /

 

तपसिल:

मिति: २०७२/०७/३० गते सोमबार

स्थान: वार्ड सेवा केन्द्र, ढोरफिर्दी

समय: बिहानको ११: ०० बजे