FAQs Complain Problems

समाचार

निर्वाचनमा कायम भएका उम्मेद्वारको नामावली र प्रदान गरिएको निर्वाचन चिन्हको विवरण

निर्वाचन अधिकृतको कार्यालय, शुक्लागण्डकी नगरपालिका बाट स्थानीय तह सदस्य निर्वाचन, २०७९मा शुक्लागण्डकी नगरपालिकाको प्रमुख, उप-प्रमुख, वडा सदस्य , महिला सदस्य र दलित महिला सदस्य पदको निर्वाचनमा उम्मेद्वार कायम भएका उम्मेद्वारको नामावली र प्रदान गरिएको निर्वाचन चिन्हको विवरण ।