९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ | प्रभातफेरी दुलेगौंडाको बी पी चोकबाट शुरु भै नगरपालिकामा आएर समापन गरीएको थियो | प्रभातफेरीमा राजनैतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, वार्ड नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, आमा स
यस शुक्लागण्डकी नगरपालिकाको आ.ब. २०७२/७३ को नगरपरिषदबाट स्वीकृत गरेका योजनाहरु १५ दिन भित्र आवश्यक कागजात सहित नगरपालिकामा सम्झौता गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ |
शुक्लागण्डकी नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुका लागि सेवा प्राप्त गर्ने बारेमा जानकारी लिनका लागि सहज होस् भन्ने उद्धेश्यका साथ २०७२ फाल्गुण १७ गतेबाट डिजिटल नागरिक बडापत्र संचालनमा ल्याइएको छ |