FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सामाजिक विकास शाखा अन्तर्गत कार्यक्रम संचालनका लागि प्रस्ताब पेश गर्ने सूचना

शुक्लागण्डकी नगरपालिकाको आ.ब. २०७३/७४ को परिषद बाट स्वीकृत सामाजिक विकास शाखा अन्तर्गत कार्यक्रम संचालनका कार्यक्रम र रकम सहित यो सूचना प्रकाशन गरिएको छ \

नगरपालिकामा कर बुझाउने समय परिवर्तन भएको सम्बन्धि सूचना

कार्तिक १५ देखि कार्यालय समय बिहान १०.०० देखि ४.०० बजे सम्म हुने  हुदा नगरपालिकामा दैनक जम्मा हुने राजस्व बैंक बन्द हुनु अगावै बैंक दाखिला गर्नु पर्ने भएकोले राजस्व बुझाउने समय माघ १५ गते सम्मका लागि २.३० सम्म कायम गरिएको छ |

कार्यकारी अधिकृतको सम्पर्क नम्बर परिबर्तन सम्बधमा

नेपाल सरकार सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयले देशभरकै सबै नगरपालिकाका कार्यकारी अधिकृतहरुको मोबाइल नम्बर परिबर्तन गरेकोले शुक्लागण्डकी नगरपालिका कार्यालयका कार्यकारी अधिकृतको नम्बर ९८५६००४१११ भएको व्यहोरा जानकारी गराईन्छ |

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि सूचना

आर्थिक बर्ष २०७३/७४ को प्रथम चौमासिक (२०७३ श्रावण देखि कार्तिक सम्म) को भत्ता/वृत्ति  वितरण सम्बन्धि सूचना

टोलका योजना सम्झौता सम्बन्धि सूचना

नेपाल सरकार

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

           शुक्लागण्डकी नगपालिका कार्यालय

दुलेगौंडा, तनहुँ

टोल विकास संस्थाको योजना सम्झौता सम्बन्धि सूचना

Pages