FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सौर्य सडक बत्तीका लागि निबेदन पेश गर्ने सम्बन्धि सूचना

यस शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र आर्थिक बर्ष २०७३/७४ मा सौर्य सडक बत्ति जडान गर्नका  लागि सूचना प्रकाशित भएको मितिले १० निबेदन पेश गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ |

बार्षिक समिक्षा गोष्ठी सम्बन्धि सूचना

आ.ब. २०७२/७३ को बार्षिक समिक्षा गोष्ठी सम्बन्धि सूचना

सामाजीक सुरक्षा भत्ता/वृतिका लागि बैंक खाता

सामाजिक सुरक्षा भत्ता/वृतिका लागि बैंक खाता खोल्ने सम्बन्धि सूचना

सामाजीक सुरक्षा नयाँ परिचय पत्र एवं नबिकरण सम्बन्धी सूचना

सामाजीक सुरक्षा भत्ता/बृतिका लागि नयाँ परिचय पत्र एवं नबिकरण सम्बन्धी सूचना

सुची दर्ता सम्बन्धि सूचना

शुक्लागण्डकी नगरपालिकामा आर्थिक बर्ष २०७३/७४  का लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराऊन सुची दर्ता सम्बन्धि १५ दिने सूचना

सार्बजनिक सुनुवाई सम्बन्धि सूचना

शुक्लागण्डकी नगरपालिकाको तेस्रो चौमासिकको सार्बजनिक सुनुवाई सम्बन्धि सूचना

९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा प्रभातफेरी कार्यक्रमको आयोजना

९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा  प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ | प्रभातफेरी दुलेगौंडाको बी पी चोकबाट शुरु भै नगरपालिकामा आएर समापन गरीएको थियो | प्रभातफेरीमा राजनैतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, वार्ड नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, आमा स

Pages