नगरपालिकाको आ.ब. २०७४/७५ का लागि आयोजित पूर्व योजना तर्जुमा गोष्ठी
समाचार
फोटो ग्यालरी
उपभोक्ता समितिको तालिममा मन्तब्य राख्नुहुदै कार्यकारी अधिकृत
आर्थिक बर्ष २०७३/७४ को प्रथम चौमासिकको सार्बजनिक सुनुवाई कार्यक्रम वार्ड सेवा केन्द्र खैरेनिटारको सभाहलमा २०७३ कार्तिक ३० गते मंगलबार सम्पन्न भयो /
नगरपालिकाको वार्ड न १३ उत्तम टोल शुक्लागण्डकी नगरपालिकाको प्रथम वातावरणमैत्री टोल घोषणा भएको छ | २०७३ असोज ९ गते आइतबार बृहत कार्यक्रमका बिच नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले उक्त टोललाई वातावरणमैत्री टोल घोषणा गर्नु भएको हो |
अन्तराष्ट्रिय योग दिबसको अबसरमा शुक्लागण्डकी नगरपालिकाको आयोजनामा बृहत योग शिविरको आयोजना गरियो |
सरस्वती मार्ग खैरेनीटारको उद्घाटन गर्नुहुदै कार्यकारी अधिकृत हरिराम नागिला
९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ | प्रभातफेरी दुलेगौंडाको बी पी चोकबाट शुरु भै नगरपालिकामा आएर समापन गरीएको थियो | प्रभातफेरीमा राजनैतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, वार्ड नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, आमा समूह, युवा क्लब, बाल क्लब, नगरपालिकाक कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो | प्रभातफेरी सम्पन्न भै सकेपछि नगरपालिका प्रांगणमा चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो |