FAQs Complain Problems

समाचार

फोटो ग्यालरी

अन्तराष्ट्रिय योग दिबसको अबसरमा शुक्लागण्डकी नगरपालिकाको आयोजनामा बृहत योग शिविरको आयोजना गरियो |

सरस्वती मार्ग खैरेनीटारको उद्घाटन गर्नुहुदै कार्यकारी अधिकृत हरिराम नागिला

९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा  प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ | प्रभातफेरी दुलेगौंडाको बी पी चोकबाट शुरु भै नगरपालिकामा आएर समापन गरीएको थियो | प्रभातफेरीमा राजनैतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, वार्ड नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, आमा समूह, युवा क्लब, बाल क्लब, नगरपालिकाक कर्मचारी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो | प्रभातफेरी सम्पन्न भै सकेपछि नगरपालिका प्रांगणमा चियापान कार्यक्रम समेत आयोजना गरिएको थियो |

नगरपालिका स्थापना दिवसमा मन्तब्य राख्नुहुदै प्रमुख अतिथि स्थानीय विकास अधिकारी उदय बहादुर राना मगर

नगरपालिका स्थापना दिवसमा प्रस्तुत गरिएको लाखे नाच

नगरपालिकाको गुरुयोजना

Pages