FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा प्रभातफेरी कार्यक्रमको आयोजना

९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा  प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ | प्रभातफेरी दुलेगौंडाको बी पी चोकबाट शुरु भै नगरपालिकामा आएर समापन गरीएको थियो | प्रभातफेरीमा राजनैतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, वार्ड नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, आमा स

योजना सम्झौता सम्बन्धी अत्यन्त जरुरी सूचना

यस शुक्लागण्डकी नगरपालिकाको आ.ब. २०७२/७३ को नगरपरिषदबाट स्वीकृत गरेका योजनाहरु १५ दिन भित्र आवश्यक कागजात सहित नगरपालिकामा सम्झौता गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ |

डिजिटल नागरिक बडापत्र संचालनमा

डिजिटल नागरिक बडापत्र संचालनमा

शुक्लागण्डकी नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुका लागि सेवा प्राप्त गर्ने बारेमा जानकारी लिनका लागि सहज होस् भन्ने उद्धेश्यका साथ २०७२ फाल्गुण १७ गतेबाट डिजिटल नागरिक बडापत्र संचालनमा ल्याइएको छ |

सार्बजनिक सुनुवाई सम्बन्धी सूचना

सुशासन ब्यबस्थापन तथा सन्चालन ऐन २०६४, नियमावली २०६५ र स्थानीय निकाय सार्बजनिक सुनुवाई कार्यबिधी २०६७ अनुसार शुक्लागण्डकी नगरपालिकाको कार्यालय तनहुँले यस आर्थिक बर्षको दोश्रो चौमासिक अन्तर्गत वार्ड सेवा केन्द्र खैरेनीटारका वार्डहरुलाई लक्षित् गरी निम्न मिति, स्थान र समयमा आयोजना गरिएको सार्बजनिक

नक्सा पास सम्बन्धी सूचना

नेपाल सरकार
शुक्लागण्डकी नगरपालीका कार्यालय
दुलेगौडा, तनहुँ

नक्सा पाश सम्वन्धी सूचना

Pages