FAQs Complain Problems

समाचार

Photo Gallery

आ. ब. २०७४/७५ को योजना छनौटका लागि एकीकृत योजना तर्जुमा समितिको बैठक

शुक्लागण्डकी नगरपालिकाको आ.ब. २०७४/७५ को नगरपरिषदको तयारीका लागि शुक्लागण्डकी नगरपालिका वार्ड न ७ को वार्ड भेलालाई सम्बोधन गर्नुहुदै कार्यकरी अधिकृत श्री तिलक बहादुर खडका 

नगरपालिकाको आ.ब. २०७४/७५ का  लागि आयोजित पूर्व योजना तर्जुमा गोष्ठी 

उपभोक्ता समितिको तालिममा मन्तब्य राख्नुहुदै कार्यकारी अधिकृत

आर्थिक बर्ष २०७३/७४ को प्रथम चौमासिकको सार्बजनिक सुनुवाई कार्यक्रम वार्ड सेवा केन्द्र खैरेनिटारको सभाहलमा २०७३ कार्तिक ३० गते मंगलबार सम्पन्न भयो /

नगरपालिकाको वार्ड न १३ उत्तम टोल शुक्लागण्डकी नगरपालिकाको प्रथम वातावरणमैत्री टोल घोषणा भएको छ | २०७३ असोज ९ गते आइतबार बृहत कार्यक्रमका बिच नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले उक्त टोललाई वातावरणमैत्री टोल घोषणा गर्नु भएको हो |

आ. ब. २०७३/७४ का लागि पुनर्गठित वार्ड नागरिक मंचका संयोजकहरु

अन्तराष्ट्रिय योग दिबसको अबसरमा शुक्लागण्डकी नगरपालिकाको आयोजनामा बृहत योग शिविरको आयोजना गरियो |

Pages