FAQs Complain Problems

समाचार

Error message

Unable to find term: स्वत: प्रकाशन

आ.ब. २०७१/७२ को बार्षिक प्रगति समिक्षा सम्बधि सूचना

शुक्लागण्डकी नगरपालिका को आ.ब. २०७१/७२ को कार्यक्रमको प्रगति  समीक्षा मिति २०७२ श्रावण २९ गते शुक्रबार होटल रिमाल दुलेगौंडामा हुने व्योहोरा सम्बधित सबैमा अनुरोध छ साथै सो कार्यक्रममा उपस्थित भईदिनु हुन राजनैतीक दल का प्रतिनिधि, एकिकृत योजना तर्जुमा समितिका सदस्य, वडा नागरिक मंचका संयोजक, योजनाका उपभोक्ता समितिका अध्यक्ष, नागरिक समाज, संचारकर्मी लगायत सरोकारवाला सम्पूर्णमा उपस्थितीका लागि अनुरोध छ .