FAQs Complain Problems

समाचार

Error message

Unable to find term: स्वत: प्रकाशन

सामाजिक सुरक्षा भत्ता बितरण सम्बधी सूचना

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना

प्रस्तुत बिषयमा यस शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्र बसोबास गर्ने जेष्ठ नागरिक अन्य, ६० बर्ष उमेर पुग्ने जेष्ठ नागरिक दलित, ६० बर्ष पुग्ने एकल महिला, बिधवा पूर्ण अपाङ्ग(क) वर्ग रातो कार्ड, अति असक्त अपाङ्ग(ख) वर्ग निलो कार्ड र पाँच वर्ष मुनिका दलित बालबालिकाहरुका लागि आर्थिक बर्ष २०७३/७४ को दोस्रो चौमासिक (२०७३ कार्तिक देखि फाल्गुन सम्म) को भत्ता/वृत्ति निम्न, मिति र समयमा माछापुच्छ्रे बैंक, दुलेगौंडा शाखा मार्फत  बितरण गरिने हुँदा बैंकमा खाता खोल्नुहुने लाभग्राहीहरुले  नागरिकताको प्रमाण पत्र, परिचय पत्र र बैंक खाता नम्बर अनिबार्य लिई रकम बुझ्न जानुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ  |

 

मिति

वार्ड न

रकम बुझ्ने स्थान

२०७३ चैत्र १ गते मंगलबार

१ र २

 

 

 

माछापुच्छ्रे बैंक लिमिटेड, दुलेगौंडा

२०७३ चैत्र २ गते बुधबार

३ र ४

२०७३ चैत्र ३ गते बिहिबार

५ र ६

२०७३ चैत्र ४ गते शुक्रबार

७ र ८

२०७३ चैत्र ६ गते आइतबार

९ र १०

२०७३ चैत्र ७ गते सोमबार

११ र १२

२०७३ चैत्र ८ गते मंगलबार

१३ र १४

२०७३ चैत्र ९ र १० गते बुधबार र बिहिबार

१५, १६ र १७

नोट: आर्थिक बर्ष २०७३/७४ को लाभग्रहिको सुचिमा नाम भएका तर हालसम्म बैंक खाता नखोल्ने लाभग्राहीहरुले २०७४ जेष्ठ १५ सम्म माछापुच्छ्रे  बैंकमा खाता खोलि सम्बन्धित वडा सेवा केन्द्रमा  सम्पर्क राख्नुहुन  जानकारी गराईन्छ 

Image: