समाचार
सार्वजनिक सुनुवाइ सम्वन्धि सुचना ।
शुक्लागण्डकी नगरपालिकाको चालु आ.ब २०८०/८१ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवार्इ कार्यक्रम तपशिलको मिति ,समय र स्थानमा आयोजना गरिएको हुदा उपस्थितीको निम्ति नागरिक समाज, समाजसेवी वुद्धिजिवि तथा सम्पूर्ण नगरवासीहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।
तपशिलः
मितिः २०८० फाल्गुण २१ गते सोमवार ।
समयः विहान ११.०० वजे ।
स्थानः शुक्लागण्डकी-८, हिमाली टोल सामुदायीक भवन ।
आयोजकः शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, दुलेगौडा तनहूँ ।