FAQs Complain Problems

समाचार

Error message

Unable to find term: स्वत: प्रकाशन

तेश्रो नगरपरिषदको नीति, योजना तथा कार्यक्रम सार्बजनिकिकरण समारोह सम्बन्धि सूचना

हार्दिक निमन्त्रणा

यस शुक्लागण्डकी नगरपालिकाको तेस्रो नगर परिषदबाट आ.व. २०७३÷०७४ को लागि पारित नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिरण समारोह यही मिति २०७२ पुस १९ गते आईतवारका दिन विहान ११ः०० बजे नगरपालिका कार्यालय प्राङ्गण दुलेगौंडामा हुने भएको हुनाले सम्पुर्ण राजनैतिक दल, वडा नागरिक मञ्च, टोल विकास संस्था, आमा समुह, युवा क्लब, सामुदायिक संघ संस्था, उद्योगी व्यापारी, नागरिक समाज, सञ्चारकर्मी लगयात सम्पुर्ण नगरवासीहरुमा उपस्थितिका लागि हार्दीक आमन्त्रण गर्दछौ ।

कार्यकारी अधिकृत
एवं
शुक्लागण्डकी नगरपालिका कार्यालय