FAQs Complain Problems

समाचार

Error message

Unable to find term: स्वत: प्रकाशन

मतदाता परिचयपत्र सम्बन्धमा

आयोगको सूचना

निर्वाचन आयोगबाट यसपूर्व वितरण भएको मतदाता परिचय पत्र हराएको वा नष्ट भएको वा विभिन्न कारणले प्रयोग हुन नसक्ने अवस्थामा रहेका सरोकारवाला स्वयंले आफ्नो वडा कार्यालयको सिफारिस सहित मतदाता नामावली रहेको सम्बन्धित निर्वाचन कार्यालयमा मिति २०७८/११/२० भित्र निवेदन दिन सम्बन्धित निर्वाचन कार्यालयमा सम्पर्क गर्ने

 

Image: 
मतदाता परिचयपत्र सम्बन्धमा निर्वाचन आयोगको सूचना - शुक्लागण्डकी नगरपालिका
मतदाता परिचयपत्र सम्बन्धमा जिल्ला निर्वाचन आयोग, तनहूँको सूचना - शुक्लागण्डकी नगरपालिका