FAQs Complain Problems

समाचार

News and Notices

सुची दर्ता सम्बन्धि सूचना

शुक्लागण्डकी नगरपालिकामा आर्थिक बर्ष २०७३/७४  का लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराऊन सुची दर्ता सम्बन्धि १५ दिने सूचना

सार्बजनिक सुनुवाई सम्बन्धि सूचना

शुक्लागण्डकी नगरपालिकाको तेस्रो चौमासिकको सार्बजनिक सुनुवाई सम्बन्धि सूचना

९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा प्रभातफेरी कार्यक्रमको आयोजना

९ औ गणतन्त्र दिवसको अवसरमा शुक्लागण्डकी नगरपालिकामा  प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ | प्रभातफेरी दुलेगौंडाको बी पी चोकबाट शुरु भै नगरपालिकामा आएर समापन गरीएको थियो | प्रभातफेरीमा राजनैतिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, वार्ड नागरिक मंच, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था, आमा स

योजना सम्झौता सम्बन्धी अत्यन्त जरुरी सूचना

यस शुक्लागण्डकी नगरपालिकाको आ.ब. २०७२/७३ को नगरपरिषदबाट स्वीकृत गरेका योजनाहरु १५ दिन भित्र आवश्यक कागजात सहित नगरपालिकामा सम्झौता गर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ |

Pages