FAQs Complain Problems

समाचार

सबिता रसाइली

टोल: 
सेराटार
फोटो: 
मोबाईल: 
९८५६०८१२२२
फोन नं: 
०६५-१४५०५,०६५-४१४१०५,०६५-४१४३०५
लिङ्ग: 
महिला
आमाको नाम: 
गम्भिरादेबी रसाईली
बाबुको नाम: 
मणिराम रसाईली
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
ईम बहादुर सुनार
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
माध्यामिक तह (कक्षा ९ देखि १२ सम्म)
अध्ययनको विषय: 
शिक्षा
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
कतार
बांग्लादेश
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
तनहुँ
प्रदेश: 
गण्डकी प्रदेश
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
पृथ्वीनारायण बहुमुखी क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०४८ सालमा अनेरास्ववियु अम्मरसिद्ध मा बीको प्रारम्भिक कमिटिबाट राजनैतिक यात्रा शुरु, अनेरास्ववियु प्रारम्भिक कमिटी, पृथ्वीनारायण क्याम्पस सदस्य(२०५३), युवा संघ अंचल सदस्य (२०५२), अनेमसंघ जिल्ला सदस्य तनहुँ (२०५४), युवा संघ केन्द्रीय सदस्य (२०५४), नेकपा एमाले तनहुँ जिल्ला सदस्य (२०६२), नेकपा एमाले जिल्ला सचिबालय सदस्य (२०७०), हाल शुक्लागण्डकी नगरपालिका नगर संयन्त्र सदस्य (२०७५)

विगतको पेशा र अनुभव: 

शिक्षण पेशा(३ बर्ष) श्री सहिद कृष्ण मा बि, ब्यापार ब्यबसाय, सामुदायीक बन जिल्ला महासंघको सचिब, घरेलु महासंघ महिला समिति (सभापती), रेडक्रस सदस्य

जन्म मिति (वर्ष): 
२०३३
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१२