समाचार
बहाल कर भुक्तानी
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालय:
नगरपालिका राजश्व शाखा
सेवा शुल्क:
बहालको १०% हुन आउने रकम
आवश्यक कागजातहरु:
निबेदन,
घर धनिसंगको सम्झौता पत्र
प्रक्रिया:
प्रमुख प्रशासकीय अधिकृत ज्यूसंग तोक आदेश गराई, दर्ता चलानी शाखामा पत्र दर्ता गराई, राजश्व शाखामा कर दाखिला गर्ने