FAQs Complain Problems

समाचार

बहुवर्षे घाँसको विउ तथा विरुवा वितरण सम्बन्धी सूचना

(सूचना प्रकाशित मितिः २०७९ वैशाख ११ गते आईतबार)
प्रस्तुत विषयमा यस शुक्लागण्डकी नगरपालिकाको चालु आ.व. २०७८/०७९ को स्विकृत कार्यक्रम अनुसार पशु आहार विकास, पकेट क्षेत्र सुदृढ र आत्मनिर्भर कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वर्षे तथा बहुवर्षे भुई तथा डाले घाँसको विउ तथा विरुवा (सुपर नेपियर, मलातो, बडहर, टाँकी, राई खनियो र मेन्दोला) वितरण गर्ने कार्यक्रम रहेको हुँसा यस नगरपालिका भित्रका पशुपालन किसानहरूले १५ दिन भित्र देहायका कागजात सहित निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल

  • निवेदन
  • नागरिकताको प्रतिलिपि

सम्पर्क नम्बर

  • पशु सेवा शाखाः ०६५-५७००१५, ९८४६७०५०७६
  • पशु सेवा केन्द्र, बेलचौतारा सम्पर्क नम्बरः ९८४२२७२८३१
  • पशु सेवा केन्द्र, थप्रेक सम्पर्क नम्बरः ९८४६४९७१३४
  • पशु सेवा केन्द्र, ढोरफिर्दी सम्पर्क नम्बरः ९८५६०६३९५१
Image: