प्रमुख प्रशासकीय अधिकृत

मोहन प्रसाद मरासिनी

मोहन प्रसाद मरासिनी मिति २०७५ भाद्र १९ गतेबाट यस शुक्लागण्डकी नगरपालिकामा हाजिर हुन् आउनु भएको हो , यस अघि उहाँ कैलाली जील्लाको गोदाबरी नगरपालिकामा प्रमुक प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो